➨ पृथ्वीको कुल क्षेत्रफल कति छ ? — ५१ करोड वर्गमिलोमिटर (१९ करोड ७० लाख वर्गमाइल)
➨ पृथ्वीमा जमिनले ओगटेको क्षेत्रफल कति छ ? — १४ करोड वर्गकिलोमीटर (२९ प्रतिश)
➨ पृथ्वीमा पानीले ओगटेको क्षेत्रफल कति छ ? — ३७ करोड वर्गकिलोमिटर (७१ प्रतिशत)
➨ विश्वको सबैभन्दा ठुलो महाद्धिप कुन हो ? — एसिया
➨ विश्वको सबभन्दा गहिरो ताल कुन हो ? — बैकाल ताल
➨ विश्वको सबभन्दा अग्लो पठार कुन हो ? — तिब्बतको पठार कुन हो ? –तिब्बतको पठार
➨ कुन महादेशलाई विषमताको महादेश भनी चिनिन्छ ? –एसिया
➨ विश्वको दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका
➨ अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? –किलिमञ्जरो
➨ विश्वको सबभन्दा ठूलो मरुभूमि कुन हो ? – सहारा मरुभूमि –अफ्रिका)
➨ विश्वको सबभन्दा ताजा पानीको ताल कुन हो र कहाा पर्छ ? – सुपेरियर ताल, उत्तर अमेरिका
➨ विश्वको सबभन्दा लामो नदी कुन हो ? – नाइल नदी (६६९० कि.मि.) अफ्रिका
➨ विश्वको तेस्रो ठूलो महादेश कुन हो ? – उत्तर अमेरिका
➨ कुन महादेशलाई ‘नया संसार’ भनी चिनिन्छ ? – उत्तर अमेरिका
➨ उत्तर अमेरिका पत्ता लगाऊने व्यति को कुन हो ? – कोलम्बस (सन् १४९२ मा)
➨ विश्वको सबभन्दा लामो पर्वतमाला कुन हो ? – एन्डिज
➨ विश्वको सबभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ? – बोलिभियाको लापाज (३६५८ मिटर ), दक्षिण अमेरिका
➨ दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाासे मैदानलाई के भनिन्छ ? – पेम्पाज
➨ विश्वको पााचौ ठूलो महादेश कुन हो ? – अन्टार्कटिका
➨ विश्वको छैठौं ठूलो महादेश कुन हो ? – युरोप
➨ ‘प्रायद्धीपहरुको प्रायद्धीप’ भनेर चिनिने महादेश कुन हो ? – युरोप
➨ युरोपको प्रसिद्ध नदी ‘डेन्युव’लाई के नामले चिनिन्छ ? – अन्तर्राष्ट्रिय नदी
➨ सबैभन्दा सानो महादेश कुन हो ? – अस्ट्रेलिया
➨ ‘एक महादेश, एक देश’ का रुपमा चिनिने महादेश कुन हो ? – अस्ट्रेलिया
➨ अस्ट्रेलिया महादेशलाई अर्को के नामले पनि चिनिन्छ ? – विचित्रताको महादेश
➨ कुन महादेशलाई ‘कंगारुको महादेश’ भनिन्छ ? – अस्ट्रेलिया
➨ सबभन्दा ठूलो महासागर कुन हो ? – प्रशान्त महासागर
➨ प्रशान्त महासागर सबभन्दा गहिरो भाग कुन हो ? – मारियाना ट्रेन्च (११,७७६ मिटर)
➨ प्रशान्त महासागर कुन आकारको हो ? – त्रिभुज
➨ विश्वको दोस्रो ठूलो महासागर कुन हो ? – आन्ध्र महासागर
➨ आन्ध्र महासागर कुन आकारको छ ? – अङ्ग्रजी अक्षर ‘क्’ आकारको
➨ आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई के भनिन्छ ? – बर्मुडा त्रिकोण
➨ विश्वको तेस्रो ठूलो महासागर कुन हो ? —हिन्द महासागर
➨ ‘तेलको महासागर’ का नामले चिनिने महासागर कुन हो ? —हिन्द महासागर
➨ विश्को सबैभन्दा सानो महासागर कुन हो ? —सुमेरु महासागर
➨ विश्वको सबैभन्दा ठूलो सागर कुृन हो ? —क्यगतज ऋजष्लब क्भब
➨ विश्वको सबभन्दा गहिरो सागर कुन हो ? —क्यारेबियन सागर
➨ विश्वको सबभन्दा अग्लो झरना कुृन हो ? —एन्जेल झरना (१००० मिटर), भेनेज्वेला
➨ विश्वको दोस्रो सर्वोच्च शिखर कुन हो र कहाा पर्छ ? —माउन्ट के टु (८६११ मिटर), पाकिस्तान
➨ विश्वको सबैभन्दा ठूलो देश कुन हो ? —रुस
➨ विश्वको सबैभन्दा ठूलो खाडी कुन हो ? —मेक्सिको खाडी
➨ ‘मरुभुमिको हिरा’ भनेर चिनिने राष्ट्र कुन हो ? —लिबिया
➨ विश्वको सबैभन्दा लामो देश कुन हो ? —चिलि
➨ प्रहरी र जेल नभएको देश कुन हो ? —आइसल्यान्ड
➨ कुन देशलाई युरोपको विरामी भनेर चिनिन्थ्यो ? —टर्की
➨ माछा नपाइने विश्वको एक मात्र देश कुन हो ? —जोर्डन
➨ भारतको कुन ठााउलाई ‘त्तगभभल या तजभ ज्ष्िि’ भनिन्छ ? —दार्जिलिङ
➨ संसारको सबभन्दा पुरानो राजधानी कुनलाइ मानिन्छ ? —सिरियाको दमास्कस
➨ एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो ? —स्वेज नहर
➨ उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ? —पनामा नहर
➨ भारत र अफगानिस्तानबीचको सीमारेखालाई के भनिन्छ ? —ड्युरेन्ड लाइन
➨ मध्यरातमा सूर्योदय हुने देश कुन हो ? —नर्वे
➨ लामखुट्टे नपाईने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? —आइसल्यान्ड
➨ विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाा निर्माण गरिएको छ ? —चीन
➨ विश्वको सबभन्दा ठूलो पक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पक्षी कुन हो ? —हमिङबर्ड
➨ विश्वको सबैभन्दा बढी केरा उत्पादन हुने देश कुन हो ? —भारत
➨ विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? —नर्थइस्ट ग्रीनल्यान्ड राष्ट्रिय निकुञ्ज
