1) गणितिय नोवेल पुरस्कार(abel award) 2019 कस्ले प्राप्त गर्यो ?
Ans: Karen Uhlenbeck

2) UN ले सार्वजनिक सेवा प्रवाह दिवश कहिले मनाउदछ ?
Ans: जुन 23.

3) विश्व ओलम्पिक कमिटी संङ्ग्राहलय कहा रहेको छ ?
Ans: स्वीट्जरल्याण्ड

4) Horn of Africa अन्तर्गत कुन देश पर्दैन ?
Ans: केन्या

5) Animal Farm पुस्तक का लेखक को हुन ?
Ans: George Orwell

6) बेलायत EU बाट बाहिरिने भनि जनमत संग्रह कहिले भएको थियो ?
Ans: सन 2016 जुन 23

7) मुलुकी देवानी संहितामा कति भाग छन ?
Ans: ६

8 ) शिवरात्री कुन तिथीमा पर्दछ ?
Ans: कृष्ण चतुर्दशी

9) हुलाकी राजमार्ग कहा देखि कहासम्म छ ?
Ans: झापाको केचना देखि कन्चनपुर को दोधारासम्म

10) Climate Emergency घोषणा गर्ने पहिलो देश कुन हो ?
Ans: बेलायत

11) ग्लोवल 500 पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ?
Ans: कृष्ण कुमार पाण्डे

12) Dectylogram के संग सम्वन्धित छ ?
Ans: फिङ्गर प्रिन्ट

13) चौधौ योजना को अन्त्यसम्म ईन्टरनेट पहुच प्राप्त जनसंख्या कति पुर्याउने लक्ष्य लिए को थियो ?
Ans: 65%

14) ईरानमा सन 2020 जनवरी 8 मा दुर्घटना भएको विमान कुन देश को हो ?
Ans: युक्रेन

15) UNESCO ले वास्तुकलाको राजधानीका रुपमा घोषणा गरेको शहर कुन हो ?
Ans: रियो द जेनेरियो ब्राजिल

16) समयका आधारमा निम्न घटनाक्रम मिलाउनुहोस ?
Ans: बासठ्टीहरण, सुगौली सन्धि, कोत पर्व, थापाथली सन्धि

17) जलविद्युत क्षमताका आधारमा क्रम मिलाउनुहोस ?
Ans: कालिगण्डकी, मध्यमस्याङ्दी, खिम्ती, चमेलिया

18) जनगणना गर्दा कति प्रतिशत भन्दा कम जनसंख्या भएको लाई अल्पसंख्यक मानिएको छ ?
Ans: 0.5 % भन्दा कम

19) Genetics RNA संग सम्वन्धित वैज्ञानिक को हुन ?
Ans: Ronald Evans

20) तलका भनाई विचार गर्नुहोस !
1.फ्रेन्च क्रान्ती सन 1789 मा घटेको थियो
2.बर्मा (म्यानमार) वेलायतको उपनिवेश थियो
Ans: दुबै ठिक





●More:


1)पृथ्वीमा सय केजि उचाल्न सक्ने व्यक्तीले चन्द्रमामा गएर कति केजि उचाल्न सक्छ?-600 kg

2)स्वतन्त्र खसाइ को अवस्थामा वस्तुको तौल के हुन्छ?- तौलबिहिन

3)गर्मीको बेला दिउसोको तातेको रोडमा पानीको भ्रमात्मक दृश्य देख्नु लाई के भनिन्छ?- मिराज

4)मानिसको कानले सुन्न सक्ने ध्वनि लाई के भनिन्छ?-audible sound

5)ट्रान्सफर्मरको voltage तार को फन्काको संख्या संगको सम्बन्ध कस्तो हुन्छ?- अनुक्रमनुपतिक

6)क्षमताभन्दा बढी विद्युत प्रभाव भएमा स्वतः पग्लेर परी पथमा विद्युत् प्रवाह रोक्न प्रयोग गरिने मसिनो तारको टुक्रालाई के भनिन्छ?-fuse

7)चीमभित्र भएको फिलामेन्ट कुन धातुबाट बनेको हुन्छ?- tongston

8)पानीमा घुल्ने छार हरु बाट बनेको hydroxide यौगिक लाई के भनिन्छ ? – alkali
9)शुद्ध पानीको पिएच मान कति हुन्छ? – 7

10)आगो निभाउने यन्त्रमा कुन ग्यासको प्रयोग हुन्छ? Carbon dioxide

11)सुर्तीलाई कसिलो राख्न फूलहरु फलफूल र खाद्यान्न नसुकाई  के को प्रयोग गरिन्छ?- glycerol

12)PVC को पूर्ण रुप के हो?-Ployvinyl chloride

13)लामखुट्टेको जीवन संक्रमण लालबाग निस्केको कति समयमा उचित तापक्रम र खाना पाएमा लाभाबाट पुपा बन्छ ?- 1 हप्ता

14)आफ्नो खाना आफै तयार गर्ने जीवहरुलाई के भनिन्छ? – स्वपोसक जीव

15)स्वासप्रस्वास क्रियामा वायुको छमता नाप्ने यन्त्रलाई के भनिन्छ?- स्पाइरोमिटर

16)रक्तकोष कति प्रकारका हुन्छन्?- 3

17)मानिसको अनुहारमा कति वटा हड्डी हुन्छ ? – 14

18)सरीरबाट मुटुमा रगत पुर्याउने नलीलाई के भनिन्छ? सीरा
19)दुईवटा फरक गुण लिएर विरुवाहरु बीच परागसेचन गर्ने प्रक्रीयालाई के भनिन्छ? –dihybrid cross

20)मानिसको वैज्ञानिक नाम के हो ? Homosapiens

21)भखर जन्मेको बच्चा मा कति वटा हड्डी हुन्छ ? 300

22)सौर्य परिवार बाट यम ग्रहलाई कहिले ग्रहको सूचीबाट हटाइयो?- 2006

23)कुन ग्रहलाई चक्रयुक्त ग्रह भनिन्छ? – शनि

24)नेपालमा इन्टरनेट सेवा कहिलेबाट सुरु भएको हो? सन् 1994

25)सफा पानी र समुद्रको पानी कुनमा बढी घनत्व हुन्छ? समुद्र