1. पटक पटक गरी हालसम्म अन्तरिक्षमा सबैभन्दा
बढी अवधि बिताउने रसियन अन्तरिक्ष यात्री
'जेन्नाडी पाडाल्का' ले कति अवधिको रेकर्ड
बनाएका छन?
⇥८७९ दिन

2. 'एक अर्ब पर्यटक : एक अर्ब अवसर' भन्ने नारा
सहित सन २०१५ मा मनाइएको विश्व पर्यटन दिवश
कतिऔ हो?
⇥३६ औ

3. लोकसेवा आयोगले खरिदार तथा सुब्बाका पदका
परीक्षार्थीहरूलाई पनि प्रथम चरणको प्रारम्भिक
परीक्षा दिनु पनॅ निर्णय कहिले गर्यो?
⇥वि.स २०७२ भदौ २९ गते

4. भर्खरै २०७२,मसिर १७ गते मनाइएको १२ औ
राष्टिय महिला स्वास्थ्य स्वयम सेविका दिवशको
नारा के तय गरिएको छ?
⇥'महिला स्वास्थ्य स्वयम सेविकाको सेवा,स्वस्थ
समाजको लागि टेवा'

5. नेपालमा हाल नगरपालिका र गाविसको संख्या
कति कति छ?
⇥ २१७ नगरपालिका र ३१५७ गाविस

6. भर्खरै २४ सेप्टम्बर,२०१५ मा साउदी अरेवियाको
मक्का शहरमा तिर्थाटनमा गएका कतिजना
हजयात्रीहरूको दुखद निधन भएको थियो?
⇥७१७ जना

7. नेपालको संविधान,२०७२ जारी भएको
उपलक्ष्यमा नेपाल राष्ट बैङ्ले कति दरका
स्मारिका सिक्का निकाल्ने निर्णय गरेको छ?
⇥रू २००० र रू १००

8. विस २०७२ सालको लागि प्रदान गरिएको
'पद्यश्री पुरस्कार' प्राप्त गनॅ सर्जकहरू को हुन?
⇥ उपेन्द सुब्बा र मोहन मैनाली
9. महिलाको औसत आयु विश्वकै सबैभन्दा बढि
भएको राष्ट कुन हो?
⇥जापान,८६ वर्ष

10. सविधानसभाबाट संविधान जारी गनॅ नेपाल
कतिऔ राष्ट हो?
⇥४४ औ

11. यसवर्ष २०७२ मा नेपाल विज्ञान तथा प्रविधि
प्रतिष्ठानले प्रदान गनॅ 'विज्ञान
तथा प्रविधि प्रज्ञा पुरस्कार' कस्ले प्राप्त गरेका
छन?
⇥प्रा डा हरिदेव पन्त

12. नेपाली लघुवित्तका पिता मानिने ने.रा.बै.का
पूर्व डेपुटि गर्भनर डा हरिदेव पन्तको निधन कहिले
भयो?
⇥विस २०७२ भदौ २१ गते

13. जिल्ला प्रशासन कार्यालय काठमाडौले
'डिजिटल डिस्प्ले' प्रणालीको सुरूवात कहिलेदेखि
गर्यो?
⇥ विस २०७२ भदौ २२ गतेबाट

14.नेपाल सरकारले नेपालमा कहिलेदेखि smart
driving licence दिन शुरू गरेको हो?
⇥विस २०७२ मसिर १४ गते

15. २०७१ असोज ४ मा नेपालमा सर्वप्रथम नदि
सम्मेलन कहाँ सम्पन्न भएको थियो?
⇥कालिगण्डकी नदि किनारमा