1. नेपालमा रेल्वे सेवाको सुरुवात कहिले भएको हो??
 ⇥वि.सं.१९९३
2. जोगवनी देखि बिराटनगर सम्मको सडक मार्गलाई के नामले चिनिन्छ ??
 ⇥बलभद्र मार्ग
3. नेपालमा गणतन्त्रको घोषणा कहिले भयो ??
 ⇥२०६५ जेष्ठ १५
4. नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेबी भण्डारी राष्ट्रपति पदमा कहिले निर्वाचीत हुनु भएको हो ??
 ⇥वि.स २०७२ कार्तिक ११
5. नेपालको कुन ठाउँमा नेपालकै पहिलो बन्यजन्तु अस्पताल निर्माण गरिएको छ ??  ⇥चितवनको सौराह
6. बि.स २०७२ सालको उत्कृष्ट निजामती सेवा पुरस्कार कहिले बितरण गरिएको हो ??  ⇥बि.स २०७२ मंसिर ४ गते शुक्रबार
7. नेपालको पहिलो बालमैत्री नगरपालीका कुन हो ??
 ⇥सुनवल
8. नेपालको संबिधान २०७२ मा कति भाग धारा र अनुसुची रहेका छन्??
 ⇥३५ भाग. ३०८ धारा र ९ अनुसुची
9.“भुमरी” चलचित्रबाट आफ्नो यात्रा शरु गरेका नायक श्रीकृष्ण श्रेष्ठको निधन कहिले भएको थियो ??
 ⇥वि.स २०७१ साउन २४ गते
10.झ्यालमा सिसा राख्ने चलन कसले चलाएका हुन् ??
 ⇥रणजीत मल्ल
11. विश्वको सबैभन्दा ठूलो वन कहाँ छ ??
 ⇥कोणधारी वन (रुस)
12. कला बहादुर भनेर कसलाई चिनिन्छ ??
 ⇥ माथवरसिंह थापा
13. शाही नेपाली सेनालाई कहिले नेपाली सेनामा रुपान्तरण गरिएको हो ??
 ⇥मिति २०६३ जेठ ४ गते
14. उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा स्थापना भएको हो ??
 ⇥ जापान
15. गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट कहाँ स्थापना गरिएको छ ??
 ⇥नवरपरासीमा
16. सबैभन्दा धेरै आँखा हुने जीव कुन हो ??
 ⇥पुतली
17.नेपाली साहित्यमा मनोबैज्ञानीक साहित्यकार भनेर कसलाइ चिनिन्छ ??
 ⇥बि.पी कोइराला
18. हिजोको अस्ती बिहिबार हो भने पर्सी के बार पर्ला ??
 ⇥मंगलबार
19. कति डिग्री देशान्तर बराबर एक घण्टा समय हुन्छ ??
 ⇥१५ डिग्री
20. कोत पर्बमा मारिने नेपालका प्रधानमन्त्री को हुन् ??
 ⇥फत्येजङ चैतरिया
21.राणाकालमा मुन्सिखानाले गर्ने काम हाल कुन निकायले गर्दछ??
 ⇥परराष्ट्र मन्त्रालय
22.नेपालमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिबस कहिले मनाईन्छ??
 ⇥जेठ ११
23. दलाइ लामालाई कहिले नोबेल शान्ति पुरस्कार प्रदान गरियो ??
 ⇥सन १९८९
24.नेपाल सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली कहिले देखि लागू गर्यो??
 ⇥२०७१ असोज १३