1) ‘नेपालको संविधान’ को धारा २९५ को उपधारा (३) बमोजिमस्थानिय तह पुनः संरचनाका लागि ‘गाउापालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ कहिले गठन गरिएको थियो ?
–वि.सं.२०७२ चैत्र १
2) स्थानीय तह पुनः संरचना आयोगको को थिए ? –बालनन्द शर्मा पौडेल
3)१ बर्षे समयावधी पाएको स्थानीय तह पुनः संरचना आयोग ले सरकारलाई कहिले प्रतिवेदन बुझएको थियो ?
–वि.सं. २०७३ पुस २२ गते ृप्रम प्रचण्डको उपस्थितिमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाईे
आयोगको प्रतिवेदनमा थप परिमार्जन गरी सरकारले कहिले स्थानीय तह पुनःसंरचना गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो ?–वि.सं. २०७३ फागुन २७ गते आइतबार ृवि.सं. २०७३ फागुन २२ मा मन्त्रीपरिषद निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते आइतबार राजपत्रमा प्रकाशित गरी ७४४ स्थानीय तह (४ उपमहानगर, १३ उपमहानगर, २४६ नगरपालिका र ४८१ गाउापालिका)का साथै जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तर भई कार्यान्वयनमो
4)वि.सं. २०७३ फागुन २७ गते आइतबार स्थानीय तहकार्यान्वयन अघि नेपालमा कति स्थानीय निकाय रहेका थिए ?
— १ महानगर, १२ उपमहानगर, २०४ नगरपालिका र ३५१७ गाविस
5)सरकारले विराटनगर र वीरगञ्ज उपमहानगरपालीकालाई कहिले पहानगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गर्यो ?
–वि.सं. २०७४ जेठ १७
6) सरकारले ७४४ स्थानीय तहबाट ७५३ स्थानीय तह बनाउने निर्णय कहिले गर्यो ?
– २०७४ साउन ३१ को निर्णय र भर्दौ४गते राजपत्रमा प्रकाशित
7) हृाल नेपालमा गाउापालीका, नगरपालिका र वडाको सङ्ख्या कति कति छन् ?
–४६० गाउापालिका, २९३ नगरपालीका (६ महानगर, ११ उप–महानगर र २७६ नगरपालिका) र ६७४३ वडा
9) नेपालमा कति वटा महानगरपालिका रहेका छन् ?
–६ वटा (काठमान्डौ, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ, विराटनगर र विरगन्ज महानगरपालिका)
10)नेपालमा उप–महानगरपालिका कति वटा छन् ? –११ (इटहरी, धरान, जनकपुर, हेटौडा, कलैया, जितपुर–सिमरा, बुटवल, तुलसीपुर, घोराही, नेपालगन्ज र धनगढी उपमहानगरपालिका)
✍स्थानिय तह सम्बन्धी अन्य जानकारी✍
➨ हाल नेपालमा कति जिल्लामा नगरपालिका रहेका छन् ? Ans:७२ जिल्लामा
➨ हाल नेपालमा कति जिल्ला नगरपालिका विहिनह छन् ? Ans:५ (मनाङ, मुस्ताङ, रसुवा, हुम्ला र पूर्वी रुकुम)
➨ महानगर भएको तर उपमहानगर र नगरपालिका नभएको जिल्ला कुन हो ?Ans:कास्की
➨ दुई वटा उपमहानगरपालिका भएको जिल्ला कति छन् ? Ans:३ (सुनसरी, बारा, दाङ)
➨ हाल नेपालमा कतिजिल्ला गाउापालिका विहीन छन् ? Ans:२ (काठमाडौं र भारत)
➨ सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ? Ans:सर्लाही, २० वटा (११ नगर,९ गाउापालिका)
➨ सबैभन्दा थोरै स्थानीय तह भएको जिल्ला कुन हो ? Ans:पूर्वी रुकुम (३ वटा गाउापालिका)
➨ सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ? Ans:रौतहट (१६ वटा)
➨ सबैभन्दा धेरै गाउापालिका भएको जिल्ला कुन हो ? Ans:धादिङ (११ वटा…)
➨ सबैभन्दा थोरै गाउापालिका भएको जिल्ला कुन हो ? Ans:चितवन (१ गाउापालिका)
➨ क्षेत्रफलका आधारमा ठूलो महानगरपालिका कुन हो ? Ans:पोखरा लेखनाथ (कास्की)
➨ क्षेत्रफलका आधारमा सानो महानगरपालिका कुन हो ? Ans:ललितपुर (ललितपुर)
➨ क्षेत्रफलका आधारमा ठूलो उप महानगरपालिका कुन हो ? Ans:घोराही (दाङ)
➨ क्षेत्रफलका आधारमा सानो उप महानगरपालिका कुन हो ?
Ans:नेपालगञ्ज (बाके)
➨ क्षेत्रफलका आधारमा ठूलो नगरपालिका कुन हो ? Ans:शितगङ्गा (अर्घाखााची)
➨ क्षेत्रफलका आधारमा सानो नगरपालिका कुन हो ? Ans:भक्तपुर (भक्तपुर)
➨ क्षेत्रफलका आधारमा ठूलो गाउापालिका कुन हो ? Ans:नाम्खा (हुम्ला)
➨ क्षेत्रफलका आधारमा सानो गाउापालिका कुन हो ? Ans:परवानीपुर (बारा)
➨ जनसङ्ख्याका आधारमा ठूलो महानगरपालिका कुन हो ? Ans:काठमाडाौ
➨ जनसङ्ख्याका आधारमा सानो महानगरपालिका कुन हो ? Ans:विराटनगर (मोरङ)
➨ जनसङ्ख्याका आधारमा ठूलो उप महानगरपालिका कुन हो ? Ans:जनकपुर (धनुषा)
➨ जनसङ्ख्याका आधारमा सानो उप महानगरपालिका कुन हो ? Ans:जीतपुर सिमरा (बारा)
➨ जनसङ्ख्याका आधारमा ठूलो नगरपालिका कुन हो ? Ans:मेचीनगर (झापा)
➨ जनसङ्ख्याका आधारमा सानो नगरपालिका कुन हो ? Ans:ठूलीभेरी (डोल्पा)
➨ जनसङ्ख्याका आधारमा ठूलो गाउापालिका कुन हो ? Ans:राप्तीसोनारी (बााके)
➨ जनसङ्ख्याका आधारमा सानो गाउापालिका कुृन हो ? Ans:नारफु (मनाङ)
➨ बराबर क्षेत्रफल भएका नगरपालिका कुन कुन हुन् ? Ans:धुलिखेल र बनेपा, काभ्रेपलाञ्चोक जिल्ला(५५ वर्ग किमी)
➨ बराबर क्षेत्रफल भएका गाउापालीका कुन कुन हुन् ? Ans:चम्पादेवी र चिशङ्खुगढी, ओखलढुङ्गा जिल्ला (१२६.९१ वर्ग किमी )
➨ गाउापालिका तथा नगरपालिकाको वडा सङ्ख्या निर्धारण ऐन, २०७३ अनुसार गाउापालिका र नगरपालिकामा कति वडा रहन सक्ने उल्लेख छ ? Ans:गाउापालिकामा कम्तीमा ५र बढीमा २१ त्था नगरपालिकामा कम्तीमा ९ र बढिमा ३५
➨ सबैभन्दा धेरै वडा भएको महानगरपालिका कुन हो ? Ans:पोखरा लखनाथ(कास्की),३३ वडा
➨ सबैभन्दा थोरै वडा भएको महानगरपाालिका कुन हो ?Ans:विराटनगर(मोरङ), १९ वडा
➨ सबैभन्दा धेरै वडा भएको उपAns:महानगरपालिका कुन हो ? Ans:कलैया Ans:बारा),१९ वडा
➨ सबैभन्दा धेरै वडा भएको नगरपालिका कुन हो ? Ans:लहान Ans:सिरहा), २४ वडा
➨ सबैभन्दा धेरै वडा भएको गाउापालिका कुन हो ? Ans:पुथाउत्तरगङ्गा(रुकुम पूर्व) १४ वडा
➨ स्थानीय तह घोषणा हुनुपुर्व सर्वप्रथम काठमाडौं नगरपालिकालाई कहिले महानगरपालिका घोषणा गरिएको थियो ? Ans:वि.सं. २०५२ मङ्सिर २९
➨ स्थानीय तह घोषणा हुनुपूर्व ललितपुर, विराटनगर र पोखरा नगरपालिकालाई कहिले उपAns:महानगरपालिका घोषणा गरिएको हो ? Ans:वि.सं. २०५२ माघ १८
➨ स्थानीय तह घोषणा हुनुपुर्व वीरगञ्ज नगरपालिकालाई कहिले उपAns:महानगरपालिका घोषणा गरिएको हो ? Ans:वि.सं. २०५५ कार्तिक २५
➨ स्थानीय तह घोषणा हुनुपूर्व इटहरी, धरान, जनकपुर, हेटोंडा, बुटवल र नेपालगञ्ज नगरपालिकालाई कहिले उपAns:महानगरपालिका घोषणा गरिएको हो ? Ans: वि.सं. २०७१ मंसिर १६
:🙏🙏🙏:
