➨ आइन्सटाइनले सापेक्षताको सिद्धान्तलाई कसरी सूत्रवद्ध गरेका छन् ? —झ् . अद्द
➨ आइन्सटाइनले सापेक्षताको सिद्धान्तलाई कसरी सूत्रवद्ध गरेका छन् ? —झ् . अद्द
➨ सापेक्षित घनत्वको सिद्धान्त, लिभरको सिद्धान्त, पेचको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?
—आर्किमिडिज
➨ प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाई भनिन्छ ? —आर्किमिडिज
➨ न्युटनको ब्रह्मान्डशास्त्र, गरुत्वाकर्षण, गतिका नियम आदि समेटिएको प्रसिद्ध ग्रन्थ ुएचष्लअष्उष्बु कहिले प्रकाशित भएको थियो ? —सन् १६८७
➨ ग्यालिलियोले दूरदर्शक यन्त्र ९त्भभिकअयउभ० को आविष्कार कहिले गरेका थिए ?ः —सन् १६०९
➨ आधुनिक भौतिकशास्त्रका पिता कसलाई भनिन्छ ? —सर आइज्याक न्युटन
➨ सूर्यमा ७ रंग हुन्छन् भन्ने कुरा इन्द्रणी र वर्णपटबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ? —न्युटन
➨ न्युटनले चालसम्बन्धी प्रतिपादन गरेका नियम कति छन् ? —तीन
➨ गुडिरहेको बस एक्कासी रोकिादा बसका यात्रुहरु अगाडितिर हुत्तिनु न्युटनको चालसम्बन्धी कुन नियमसाग सम्बन्धित छ ? —फहिलो
➨ रकेट इन्जित तथा जेट इन्जिन न्युटनको चालसम्बन्धी कुन नियमको आधारमा निमार्ण गरिएको हो ? —तेस्रो
➨ ब्तयष्अ त्जभयचथ का आविष्कारक को हुन् ? —जोन डाल्टन
➨ जेनेरेटरको आविष्कार कसले गरेका हुन् ? —माइकल फाराडे
➨ विद्युतका पिता भनेर कसलाई चिनिन्छ ? —माइकल फाराडे
➨ एचष्लअभ या भ्हउझचष्भलत भनी कसलाई चिनिन्छ ? —माइकल फाराडे
➨ चार्ल्स डार्विनले कुन टापुमा बसी जीवनको अध्ययन गरेका थिए ? —ग्याला पागोस
➨ चार्ल्स डार्विनका सहयोगी वैज्ञानिक मित्र को थिए ? अल्फ्रेड रसले वालेस
➨ प्रसिद्ध कृति ुत्जभयचथ या ल्बतगचब िक्भभिअतष्यलु कसले प्रतिपादन गरेका थिए ?
—चार्ल्स डार्विन
➨ लुई पाश्चरले रेविज रोगविरुद्धको सुइको अविष्कारक को हुन् ? —सन् १८८५ मा
➨ पाश्चराइजेसन प्रविधिको आविष्कारक को हुन् ? —लुई पाश्चर
➨ क्षयरोग विरुद्धको खोपको आविष्कारक कसले गरेका हुन् ? —लुईपाश्चर
➨ विद्युत् बल्व, चलचित्र क्यामेरा र प्रोजेक्टरको आविष्कार कसले गरेका हुन् ?
—थोमस अल्भा एडिसन
➨ आˆनो नाम आाफै विर्सने वैज्ञानिक को हुन् ? —थोमस अल्भा एडिसन
➨ सबैभन्दा धेरै वैज्ञानिक गर्ने वैज्ञानिक को हुन् ? — थोमस अल्भा एडिसन
➨ रेडियमको आविष्कार गर्ने वैज्ञानिक को हुन् ? — म्याडम क्युरी
➨ ध्वनिको तीब्रता कुन एकाइमा नापिन्छ ? — डेसिबल
➨ कति डिग्री सेल्यिसमा पानीको घनत्व सबभन्दा बढी हुन्छ ? —४ डिग्री सेल्सियस
➨ सबैभन्दा गह्रौं धातु ओस्मियस हो भने सबैभन्दा हल्का धातु कुन हो ? —लिथियम
➨ राडरका आविश्कारक को हुन् ? —सर रबर्ट वाट्सन वाट
➨ टेलिभिजनका आविश्कारक को हुन् ? —जे.एल. बेयर्ड
➨ दूधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ ? —ल्याक्टोरिमिटर
➨ सामान्य तामक्रममा पग्लने धातु कुन हो ? — मर्करी
➨ समुद्री सतहमा पानीको जम्ने र उम्लने तामक्रम कति हो ? — जम्नेःय०अ /३२०ा र उम्लनेः १०००अ /२१२०ा
➨ वायुमण्डलीय चाप नाप्ने यन्त्रलाई ब्यारोमिटर भनिन्छ भने तापको परिमाण नाप्ने यन्त्रलाई के भनिन्छ ? —क्यालोरिमिटर
➨ विनातारको रेडियो कसले आविश्कार गरेका हुन् ? —गुग्लिल्मो मार्कोनी
➨ सूर्यलाई हेर्न सकिने यन्त्र कुन हो ? —हेलिस्कोप
➨ क्यामराका आविश्कारक को हुन् ? —जोसेफ नियसी
➨ वर्षाको मात्रा नाप्ने यन्त्रलाई के भनिन्छ ? —च्बष्ल न्बगनभ
➨ वायुको गति र दिशा पत्ता लगाउने यन्त्रलाई के भनिन्छ ? —ब्लझmयभतभच
➨ प्रकाशको तिव्रता नाप्ने यन्त्रलाई के भनिन्छ ? —फोटोमिटर
➨ वायुमण्डलिय सापेक्षित आर्द्रता नाप्ने यन्क्रलाई ज्थनचयभतभच भनिन्छ भने तरल पदार्थको सापेक्षित घनत्व नाप्ने यन्त्रलाई के झनिन्छ ?—ज्थमचयभतभच
➨ लुइ पाश्चरले पत्ता लगाएको कुनै वस्तुलाई उमालेर त्यसमा पाइने सम्पूर्ण जिवाणुलाई नष्ट गर्ने प्रक्रियालाई के भनिन्छ ? —पाश्चराइजेसन
➨ डिजेल इन्जिनको आविश्कार कसले गरेका हुन् ? —रुडोल्फ डिजेल
➨ वंशाणुगत गुणको बारेमा सर्वप्रथम अध्ययन गर्ने वैज्ञानिक को हुन् ? —ग्रेगर मेण्डल
➨ च्ल्ब् को पूर्ण रुप के हो ? —च्ष्दयलगअभिष्अ ब्अष्म
➨ सर्वप्रथम क्लोनिङ प्रविधिबाट जम्माइएको भेडाको नाम के हो ? —डली (सन् १९९६)
➨ सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? ८ मिनेट २० सेकेण्ड
➨ सूर्य पृथ्वीबाट कति टाढा रहेको छ ? —१४ करोड ८८ लाख किलोमिटर
➨ सौर्य परिवारको सबभन्दा सानो र नजिक रहेको ग्रह कुन हो ? —बुध
➨ सूर्यबाट दोस्रो नजिक पर्ने ग्रह कुन हो ? —शुक्र
➨ पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्ने बाटोलाई के भनिन्छ ? पृथ्वीको कक्ष
➨ पृथ्वीलाई आफ्नो अक्षमा एक चक्कर लगाउन कति समय लाग्छ ?
—२३ घण्टा ५६ मिनेट ४.०९ सेकेण्ड
➨ पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
—३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.५१ सेकेण्ड
➨ चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति समय लाग्छ ?
—२७ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेण्ड
➨ चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ? —१.३ सेकेण्ड
➨ अधिक वर्ष कति कति वर्षमा पर्छ ? —प्रत्यक चार वर्षमा
➨ वृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? —गेनिमिड
➨ शनि ग्रहको सबभन्दा ठूलो उपग्रह कुन हो ? —टाइटन
➨ शनि ग्रहको सबभन्दा सानो उपग्रह कुन हो ? —फोबे
➨ हाल ग्रहको सङ्ख्या कति रहेको छ ? —आठ
➨ सूर्यपछि पृथ्वीबाट नजिक पर्ने तारा प्राक्सिना सेन्चुरी हो भने सूर्यबाट सबभन्दा नजिकमा पर्ने तारा कुन हो ? —म्यन क्तबच
➨ सूर्य ग्रहण औंसीको दिन मात्र लाग्छ भने चन्द्र ग्रहण कहिले लाग्छ ? —पूर्णिमाको दिन मात्र
➨ प्राथमिक रंग भन्नाले कुनकुन रंगलाई बुझिन्छ ? —रातो, निलो र हरियो
➨ चालकले मादक पदार्थ खाए नखाएको जााच्ने यन्त्रलाई के भनिन्छ ? —ब्रेथलाइजर
➨ सबैभन्दा महंगो धातु कुन हो ? —रेडियम
➨ उड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ? —चमेरो
➨ अणुवमका पिता भनी कसलाई चिनिन्छ ? —अल्वर्ट आइन्सटाइन
➨ चन्द्रमाको सतहमा पुगेको पहिलो यान कुन हो ? —लुना २
➨ ब्द्य समूहको रगतलाई ग्लष्खभचकब िब्अअभउतयच भनिन्छ भने इ समूहको गरतलाई के भनिन्छ ? —ग्लष्खभचकब िम्यलयच
➨ होमियोप्याथी उपचार पद्धतिका सर्जक को हुन् ? —हनिमेन
➨ नेपालमा हिलोपल्ट सफलतापूर्वक मृगौला प्रत्यारोपन कहिले गरियो ?
—वि.सं. २०६५ साउन २४ (त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज)
➨ नेपालमा म्ल्ब् परीक्षण प्रविधिको सुरुवात कहिलेदेखि भएको हो ?
—वि.सं. २०६१ कार्तिक १५ (राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा)
➨ नेपालमा पहिलोपटक राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा अवशेषबाट डिएनएको परीक्षण कहिले गरियो ? —वि.सं. २०६६ पौष
➨ नेपालमा द्रुत गतिको इन्टरनेट सेवा वाइम्याक्सको सुरुवात कहिलेदेखि भयो ?
—वि.सं. २०६९ कार्तिक २७
